आज पनि अवरुद्ध छन् यी सडक
बाढीपहिरोको कारण आज पनि देशका विभिन्न सडकखण्ड अवरुद्ध भएका छन्। केही सडकमा भने एकतर्फी मात्रै गाडी चलेका प्रहरीले जनाएको छ। बीपी राजमार्गमा रातको सयममा मालबाहक र दिनको समयमा यात्रुबाहक सवारी साधन सञ्चालन हुनेगरी व्यवस्थापन मिलाइएको छ।त्यसैगरी भदौ १० को भोटेकोसी बाढीपछि रसुवा, नुवाकोट र धादिङमा पनि विभिन्न सडक खण्ड अहिले पूर्णरुपमा अवरुद्ध छन्। त्यसैगरी म्याग्दी, मुगु, डोल्पा, अर्घाख
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







